शनिबार, आश्विन २४ गते २०८३
images

क्यानका अध्यक्ष चन्द कांग्रेस बैतडी-१ बाट सिफारिस

एक्सप्रेस पाना
भाद्र २१, २०७९ मंगलबार
  • 513
    SHARES
  • क्यानका अध्यक्ष चन्द कांग्रेस बैतडी-१ बाट सिफारिस

    भदौ २१ काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडी-१ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।

    images

    चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत हुन् । कांग्रेस जिल्ला समितिले उनीसहित नौ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

    एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा चन्दसँगै पूर्वराज्यमन्त्री नरबहादुर चन्द, पूर्व सांसाद विनयध्वज चन्द, पूर्व जिल्लासभापति शिवराज भट्ट, पूर्व कार्यकारी सभापति प्रकाशसिंह ठकुन्ना, महासमिति सदस्य दिनेश भट्ट, महाधिवेशन प्रतिनिभि सुरेन्द्र ऐर तथा महासचिव सदस्य तथा पूर्व राज्यमन्त्री केशबबहादुर चन्द लगायत सिफारिस भएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट