भदौ २१ काठमाडौं । आजबाट सुरु भएको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२२ को उद्घाटन खेलमा नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।
नेपालको लागि दीपा शाही र अमिषा कार्कीको डेब्यु ले गरेका छन् ।
नेपाली टोली
एन्जिला तुम्बाप्पे सुब्बा (कप्तान, गोलकिपर) पुनम जर्घामगर अमृता जैसी, अमिषा कार्की, साबित्रा भण्डारी, अनिता बस्नेत, गीता राना, अनिता केसी, सरु लिम्बु, दीपा शाही र हिरा कुमारी भुजेल



