शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पहिलो हाफ : नेपाललाई अग्रता

एक्सप्रेस पाना
भाद्र २१, २०७९ मंगलबार
  • 266
    SHARES
  • पहिलो हाफ : नेपाललाई अग्रता

    भदौ २१, काठमाडौं । आजबाट सुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानविरुद्ध पहिलो हाफमा नेपालले १-० गोलको अग्रता बनाएको छ ।

    images

    खेलको १२औं मिनेटमा नेपालका लागि साबित्रा भण्डारीले गोल पहिलो हाफभरि १-० गोलको अग्रता दिलाइन् । उनले डेब्यु खेलाडी अमिषाको पासमा गोल गरेकी हुन् । पहिलो हाफ भारी बर्षाको कारण प्रभावित भएको थियो । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ महिला च्याम्पियनसिप