शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पहिलो हाफ माल्दिभ्सविरुद्ध बंगलादेशलाई ३-० को अग्रता

एक्सप्रेस पाना
भाद्र २२, २०७९ बुधबार
  • 262
    SHARES
  • पहिलो हाफ माल्दिभ्सविरुद्ध बंगलादेशलाई ३-० को अग्रता

    भदौ २२ काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत बुधबारको दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीचको पहिलो हाफको खेल सकिएको छ । 

    images

    तुलनात्मक रुपमा बंगलादेशले बल पोजिसमा राम्रो बनाएको बंगलादेशले गोल गर्नका लागि भने खेलको ३२औं मिनेटमा सविना खातुनलले गोल गरि १-० गोलको अग्रता दिलाईन् । यस्तै उक्त गोल गरेको २ मिनेटपछि मासुना पार्भिनले गोल बंगलादेशलाई २-० गालको अग्रता दिलाईन् । त्यसछि खेलको ४०औं मिनेटमा सविनाले पुन गोल गरि पहिलो हाफमै ३-० गोलको अग्रता दिलाई । 

    यस्तै आजै भएको पहिलो खेलमा भारतले पकिस्तानलाई ३-० गोलले हराउादै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ महिला च्याम्पियनसिप