२६ असार, काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन ।
शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो ।यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् । पार्टी एकतामा समस्या के थिए र कसरी समाधान गर्ने रु भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्यले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’
.jpg)


