शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युनाइटेड घरेलु मैदानमै स्तब्ध

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 306
    SHARES
  • युनाइटेड घरेलु मैदानमै स्तब्ध

    भदौ २४ काठमाडौं । युरोपा लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । ऊ समूह ‘इ’ अन्तर्गतको खेलमा घरेलु मैदानमै स्पेनिस क्लब रियल सोसिडाडसँग १-० ले पराजित भएको हो ।

    images

    ओल्ड ट्राफोर्डमा खेलको ५९ औं मिनेटमा ब्राइस मेन्डिसले पेनाल्टीमार्फत गरेको एक मात्र गोल सोडिडाडलाई जित दिलाउन पर्याप्त बन्यो ।

    यो जितसँगै सोसिडाडले ३ अंक जोड्दा युनाइटेडले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यही समूहको अर्को खेलमा एफसी सेरिफले ओमोनिया निकोसियाविरुद्ध ३-० सहज जित निकाल्यो ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल