भदौ २४ काठमाडौं । बिहिवारबाट सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत पुरुष क्रिकेट खेलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफले एनआरएन विरुद्ध पहिले बलिङ गर्ने भएको छ । जसमा खेल १९ ओभरमा घटाएको छ ।
टियु क्रिकेट मैदानमा दिनको पहिलो खेलमा एनआरएनले टस जितेर पहिला ब्याटिङ गर्ने भएका् हो । यस्तै हिजो भएको खेलमा सुदूपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनले विजयी सुरुवात गरेको थियो ।
एनआरएन लगातार दोस्रो जितको खोजिमा छ। भने एपिएफ पहिलो खेलमै जित निकालन चाहन्छ ।



