शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल टी२० लिगको मेन्टर ब्रेट ली

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 324
    SHARES
  • नेपाल टी२० लिगको मेन्टर ब्रेट ली

    भदौ २४ काठमाडौं । अष्ट्रेलियाका पूर्व फास्ट बलर ब्रेट ली नेपाल टी२० लिगको मेन्टरमा नियुक्त भएका छन् । ब्रान्ड एम्बेस्डरसमेत रहेका ब्रेट ली मेन्टर नियुक्त भएका हुन् ।

    images

    नेपाल क्रिकेट संघ (क्यान)को निमन्त्रणामा टी२० लिगको ब्रान्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका रहेको छ । लिगमा ६ टिमको सहभागिता रहेको छ। पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट