शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अलमुताइरीद्वारा राष्ट्रिय टोलीको कार्यकाल समाप्त भएको घोषणा

एक्सप्रेस पाना
भाद्र २६, २०७९ आइतबार
  • 399
    SHARES
  • अलमुताइरीद्वारा राष्ट्रिय टोलीको कार्यकाल समाप्त भएको घोषणा

    भदौ २६ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीको पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । 

    images

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै टोलीमा नरहने घोषणा गरेका हुन् । उनी खेल्छन्, ५२५ दिनपछि टोलीको जिम्मेवारी छोड्ने निर्णयमा पुगेको लेखेका छन् । उनले यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवा‘नेपाली फुटबलमा काम गरेको ५२५ दिनपछि, म नेपाली राष्ट्रिय टिमको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्तको घोषणा गर्दछु । खुसी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । एक टिम, जय नेपाल,’ ।

    almutari.png

    images

  • सम्बन्धित विषय:

  • # फुटबल