भदौ २७, काठमाडौं । जारी छैटौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह बी को अन्तिम तथा दोस्रो खेलमा घरेलु टोली नेपालले श्रीलंका सँगको खेलको लागि सुरुवाती ११ सार्वजनिक गरेको छ ।
मुख्य प्रशिक्षक कुमार थापाले अन्जिला सुब्बा, गीता राना, अमृता जोसी, अनिता बस्नेत, सरु लिम्बु, दिपा शाही, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, पुनम मगर रहेकी छन् । भने नेपालको गोल मेसिन सावित्रा भण्डारी सम्बा भने डेगुंको कारण यस खेलमा उपलब्ध नहुने भएकी छन् ।




