शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फाइनल खेल : भाइब्रेन्ट बेग्नास स्टार र पिरान्हा शे फोक्सुन्डो स्ट्राइकर्स भिड़ने

एक्सप्रेस पाना
भाद्र ३१, २०७९ शुक्रबार
  • 390
    SHARES
  • फाइनल खेल : भाइब्रेन्ट बेग्नास स्टार र पिरान्हा शे फोक्सुन्डो स्ट्राइकर्स भिड़ने

    भदौ ३१ काठमाडौं । नेपलिज क्रिकेट एसोसिएसन अफ अस्ट्रेलियाद्वारा आयोजित फिस्टेल होम नेपलिज प्रीमियर लिगको पहिलो संस्करणको फाइनलका लागि भाइब्रेन्ट बेग्नास स्टार र पिरान्हा शे फोक्सुन्डो स्ट्राइकर्स भिड़ने भएका छन।

    images

    चार टीमको सहभगिता रहेको यस प्रतियोगितामा भाइब्रेन्ट बेग्नास स्टारले छ खेलमा चार खेल जित्दै शिर्ष स्थानमा रहदै  फाइनल खेलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने पिरान्हा शे फोक्सुन्डो स्ट्राइकर्सले पनि  छ खेलमा चार खेल जित्दै दोस्रो स्थान आफ्नो स्थान सुरक्षित गरेको थियो।

    सेप्टेंबर १८ तारिकमा बिमान पार्कमा अस्ट्रेलिया समय अनुसार् बिहानको १०:३० बजे  शुरू हुने जानकारी आयोजक कमिटीका सदस्य सरोज श्रेष्ठ ले जानकारी दिएका थिए। 

    images

    यस प्रतोयोगितको फाइनल खेललाइ र प्रतियोगिताको पहिलो संस्करण लाइ  साथ दिनुहुन अस्ट्रेलियामा बसोबास गर्नु हुने सम्पूर्ण नेपालि हरुलाई उनले अनुरोध समेत गरेका छन्।

    यस प्रतोयोगितामा भाइब्रेन्ट बेग्नास स्टार,  पिरान्हा शे फोक्सुन्डो स्ट्राइकर्स, रे प्रोप्रर्टीज गोक्यो हीरोज, मेरिट छो रोल्पा च्यालेनजरचार टीमले सहभगिता जनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट