शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र बंगलादेश खेल्दै

एक्सप्रेस पाना
आश्विन ११, २०७९ मंगलबार
  • 450
    SHARES
  • नेपाल र बंगलादेश खेल्दै

    असोज ११ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बंगलादेश सँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल आज साँझ ५:३० बजेबाट सुरु हुनेछ । 

    घरेलु मैदानमा नेपाल पाहुना टोली बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । 

    images

    बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । 

    बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल