शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक

एक्सप्रेस पाना
आश्विन ११, २०७९ मंगलबार
  • 461
    SHARES
  • बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक

    काठमाडौं । बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ ।

    images

    नेपालका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।

    नेपाली टोली - किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, विमल घर्तिमगर, अन्जन विष्ट  

    images

  • सम्बन्धित विषय:

  • # फुटबल