शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अञ्जनको ह्याट्रिकमा नेपालले बंगलादेशलाई हरायो

एक्सप्रेस पाना
आश्विन ११, २०७९ मंगलबार
  • 549
    SHARES
  • अञ्जनको ह्याट्रिकमा नेपालले बंगलादेशलाई हरायो

    काठमाडौं । फरवार्ड अञ्जन बिष्टको ह्याट्रिक गोलमा नेपालले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका नेपाल विजयी भएको छ ।

    images

    मंगलबार त्रिपुरेश्वरस्थित दशरथ सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले हराएको हो ।

    नेपालको जितमा अञ्जन बिष्टले ह्याट्रिक गरे । उनले पहिलो हाफको खेलको १८, २६ र ३८ औं मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् ।

    images

    पहिलो हाफमै ३-० गोलको आरामदायी अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल ब्यहोरेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल