शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जमैकामाथि अर्जेन्टिनाको सहज जित

एक्सप्रेस पाना
आश्विन १२, २०७९ बुधबार
  • 339
    SHARES
  • जमैकामाथि अर्जेन्टिनाको सहज जित

    काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    images

    पहिलो हाफमा १-० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

    अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल