शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सन्दीप २० गते काठमाडौं आउने

एक्सप्रेस पाना
आश्विन १५, २०७९ शनिबार
  • 281
    SHARES
  • सन्दीप २० गते काठमाडौं आउने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते नेपाल आउने भएका छन् ।

    images

    उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू कहाँ रहेको भन्नेबारे चाहिँ केही खुलाएका छैनन् ।

    आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ हुँदै आएकामा पछिल्लो यस्तो धारणा आएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट