शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बोलोग्नामाथि युभेन्टसको सानदार जित

एक्सप्रेस पाना
आश्विन १७, २०७९ सोमबार
  • 356
    SHARES
  • बोलोग्नामाथि युभेन्टसको सानदार जित

    काठमाडौँ । इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ ।

    images

    गएराती सम्पन्न भएको खेलमा युभेन्टसले बोलोग्नालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    युभेन्टसको जितमा फिलिप कोस्टिक, दुसान भ्लाहोभिक र अर्काडिउस्ज मिलिकले एक एक गोल गरेका थिए ।

    images

    यो युभेन्टसको यस सिजनको तेस्रो जित हो । युभेन्टसको ८ खेलमा ३ जित, ४ बराबरी र एक हारसहित १३ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

    त्यस्तै बोलोग्नाको ८ खेलमा ६ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # सिरी ए