शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी२० सिरिजको अन्तिम खेल दक्षिण अफ्रिका विजयी

एक्सप्रेस पाना
आश्विन १९, २०७९ बुधबार
  • 243
    SHARES
  • टी२० सिरिजको अन्तिम खेल दक्षिण अफ्रिका विजयी

    काठमाडौँ । टी२० सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४९ रनले पराजित गरेको हो ।

    images

    दक्षिण अफ्रिकाले दिएको २२८ रनको लक्ष्य पछाएको भारत १८.३ ओभरमा अल आउट हुदै १७८ रन बनाएको थियो ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले रिली रोस्सोउको शतकीय पारीसहित २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको थियो ।

    images

    यसपछि टी२० विश्वकप अघि दक्षिण अफ्रीकाको भारत टूर अन्तर्गत अब ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ ।

    टी२० सिरिज भारतले २-१ ले जितेको छ । भारतका सूर्यकुमार यादव प्लेयर अफ द सिरिज बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट