शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-१७ एसियन कप छनोट : नेपाल र भियतनाम भिड्दै

एक्सप्रेस पाना
आश्विन २१, २०७९ शुक्रबार
  • 247
    SHARES
  • यू-१७ एसियन कप छनोट : नेपाल र भियतनाम भिड्दै

    एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

    images

    फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

    समूह 'एफ' मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल