शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रियल म्याड्रिडको जित

एक्सप्रेस पाना
आश्विन २३, २०७९ आइतबार
  • 244
    SHARES
  • रियल म्याड्रिडको जित

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा इडर मिलिटाओको निर्णायक गोलमा रियल म्याड्रिड लेगेटाफेलाई १-० ले पराजित गरेको छ ।

    images

    शनिबार राति खेलको खेलमा तेस्रो मिनेटमा बनाएको अग्रता जोगाउदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । कप्तान करिम बेन्जेमा चोटका कारण मैदान बाहिर रहदा रियलले कठिन जित निकाल्यो ।

    उक्त जित सागै रियलले ८ खेलबाट २२ अंक जोडे र शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको बार्सिलोना १९ अंक सहित दोस्रो स्थानमा छ । गेटाफे समान खेलबाट ७ अंक जोड्दै १६औं स्थानमा छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा