शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्डले गरे गोरखा-२ मा उम्मेदवारी दर्ता (फोटो फिचर)

एक्सप्रेस पाना
आश्विन २३, २०७९ आइतबार
  • 522
    SHARES
  • प्रचण्डले गरे गोरखा-२ मा उम्मेदवारी दर्ता (फोटो फिचर)

    असोज २३ गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । 

    images

    उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

    चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् । 

    images

    (फोटो फिचर)

    May be an image of 8 people, people standing and flower

    May be an image of 3 people, people sitting and people standing

    May be an image of 6 people and people standing

    May be an image of 5 people and people standing

    May be an image of 2 people, people standing and indoor

     

    May be an image of 4 people and people standing

    May be an image of 8 people, people standing and flower

  • सम्बन्धित विषय:

  • # प्रचण्ड