शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ओमोनोइयामाथि युनाइटेडको संघर्षपूर्ण जित

एक्सप्रेस पाना
आश्विन २८, २०७९ शुक्रबार
  • 532
    SHARES
  • ओमोनोइयामाथि युनाइटेडको संघर्षपूर्ण जित

    काठमाडौँ । यूइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले साइप्रसको क्लब ओमोनोइयालाई पराजित गरेको छ ।

    images

    विहिवार राति घरेलु मैदान ओल्ड टाफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ओमोनोइयामाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको हो ।

    युनाइटेडको जितमा खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा स्कट म्याकटोमिनीले खेलको एक मात्र गोल गरेका थिए ।

    images

    युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको यो तेस्रो जित हो । उक्त जितसँगै युनाइटेडले ४ खेलबाट ३ जित र एक हारसहित समुह इ मा ९ अंक छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै यता पराजित ओमोनोइयाको भने यो लगातार चौथो हार हो । 

  • सम्बन्धित विषय:

  • # फुटबल