शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवौं राष्ट्रिय खेलकुद : नेपाल प्रहरीलाई १० स्वर्ण

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 319
    SHARES
  • नवौं राष्ट्रिय खेलकुद : नेपाल प्रहरीलाई १० स्वर्ण

    असोज ३०, पोखरा । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हाल सम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले १० स्वर्ण, ३ रजत र ११ कास्य गरी कुल कुल २४ पदक प्राप्त गरेको छ । 

    images

    विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, लन टेनिसमा २ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य, टेबल टेनिसमा २ स्वर्ण, पौडीमा ४ कास्य, तेक्वान्दोमा ४ स्वर्ण र १ रजत तथा करातेमा १ स्वर्ण र २ कास्य गरी कुल २४ पदक प्राप्त गरेको हो ।

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद