बुधबार, श्रावण १३ गते २०८३
images
images

गाँजासहित एक जना पक्राउ

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 248
    SHARES
  • गाँजासहित एक जना पक्राउ

    सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ भैडैयास्थित सीमा ईलाकाबाट असोज ३० गते सशस्त्र प्रहरीले करीव १० के.जी. गाँजासहित भारतमा घर बताउने २७ वर्षिय नुर मोहमदलाई पक्राउ गरेको छ । बी.आर. ३० जेट ६४६६ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका
    उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी खुटौनाले पक्राउ गरेको हो ।
           

    images

    पक्राउ परेका मोहमदलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाईएको छ ।