शुक्रबार, श्रावण २९ गते २०८३
images
images

माउन्टको दुई गोलमा चेल्सी विजयी

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 356
    SHARES
  • माउन्टको दुई गोलमा चेल्सी विजयी

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लालाई हराएको छ ।

    images

    आइतबार राति सम्पन्न खेलमा चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    चेल्सीको जितमा दुवै गोल मासन माउन्टले गरेका हुन् । उनले खेलको छैटौं र ६५औँ मिनेटमा गोल गरेका थिए ।

    images

    उक्त जितसँगै चेल्सीको यो यस सिजनमा छैटौं जित निकालेको छ । चेल्सीको ९ खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै एस्टन भिल्लाको १० खेलमा ९ अंक रहेको छ र लिगमा १६औ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग