शनिबार, आश्विन २४ गते २०८३
images

फ्रेइबर्गमाथि बायर्नको फराकिलो जित

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 251
    SHARES
  • फ्रेइबर्गमाथि बायर्नको फराकिलो जित

    काठमाडौँ । जर्मन बुन्डेसलिगा महारथि क्लब बायर्न म्युनिखले आइतबार राति एससी फ्रेइबर्गमाथि ५-० को सहज जित निकालेको छ।

    images

    घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको जितमा सर्जियो जिनाब्री, इरिक माक्सिम, लिरोय साने, साडियो माने र मार्सेल साविट्जरले एक(एक गोल गरे।

    उक्त जितसँगै बायर्न १० खेबबाट १९ अंक जोड्दै दोस्रो स्थानमा छ। समान खेलबाट २३ अंक जोडेको युनियन बर्लिन शीर्षस्थानमा छ। फ्रेइबर्ग १८ अंक सहित तेस्रो स्थानमा छ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल