शनिबार, आश्विन २४ गते २०८३
images

लुम्बिनीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 314
    SHARES
  • लुम्बिनीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।

    images

    आज विहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। 

    एपिएफले ३-० को सोझो सेटमा जित निकालेको हो। एपीएफले २५-१८, २५-१५ र २५-१० मा खेल खेलेको थियो।

    images

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद