शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुदूरपश्चिम हराउँदै एपीएफ फाइनलमा, स्वर्णको लागि आर्मीसँग भिड्ने

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 361
    SHARES
  • सुदूरपश्चिम हराउँदै एपीएफ फाइनलमा, स्वर्णको लागि आर्मीसँग भिड्ने

    कार्तिक १ काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

    images

    पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो ।

    एपीएफको जितमा प्रदिप लामाले २, नविन लामा, विकु तामाङ र हरि कार्कीले १/१ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए  ।  

    images

    अब एपीएफले स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १-० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # नवौँ राष्ट्रिय खेलकुद