शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पुरुष फुटबल : स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 292
    SHARES
  • पुरुष फुटबल : स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् ।

    images

    पोखरा रंगशालामा १ बजे सुरु हुने खेलले स्वर्ण पदक विजेताको टुंगो लाग्नेछ । 

    यस अघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १-० ले पराजित आर्मी फाइनलमा प्रवेश गरेको हो ।  दोस्रो सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई ५-१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । नवौं खेलकुदमा आज आज सम्पन्न हुँदैछ । 

    images

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # नवौँ राष्ट्रिय खेलकुद