शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नामिबियालाई युएईले हराउँदा नेदरल्याण्डस टी२० विश्व कपको सुपर १२ मा

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 224
    SHARES
  • नामिबियालाई युएईले हराउँदा नेदरल्याण्डस टी२० विश्व कपको सुपर १२ मा

    काठमाडौँ । अष्ट्रेलिया जारी टी२० विश्वकपमा नेदरल्याण्डस ससुपर १२ मा पुगेको छ । विहिबार सम्पन्न दोस्रो खेलमा युएईले नामिबियालाई ६ रनले पराजित गरेपछि यस को फाइदा नेदरल्याण्डसलाई भएको छ ।

    images

    युएईले दिएको १४९ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउदै १४१ रन मात्र बनाएपछि युएईले खेल ७ रनले जितेको थियो । यस अघि पहिलो ब्याटिंग गर्दै युएईले २० ओभरमा ३ विकेट गुमाउदै १४८ रन बनाएको थियो ।

    योसँगै समुह ए बाट श्रीलंका र नेदरल्याण्डस सुपर १२ मा पुगेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट