शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको जित

एक्सप्रेस पाना
कार्तिक ५, २०७९ शनिबार
  • 267
    SHARES
  • एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको जित

    काठमाडौँ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत पीएसजीले अजासिओलाई पराजित गरेको छ ।

    images

    शुक्रबार राति सम्पन्न भएको खेलमा पीएसजीले अजासिओलाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

    पीएसजीको जितमा किलियन एम्बापेले दुई गोल गरेका थिए । दुवै गोल मेसीले असिस्ट गरेका थिए । त्यस्तै एक गोल एम्बाप्पेको असिस्टमा मेसीले गरेका थिए । यस खेलमा नेइमार भने खेलेका थिएनन् ।

    images

    उक्त जित सँगै पीएसजीको फ्रेन्च लिग वानमा १२ खेलमा ३२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै अजासिओको भने १२ खेलमा ८ अंक छ र लिगमा १८औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फ्रेन्च लिग वान