शनिबार, श्रावण ३० गते २०८३
images
images

एम्पोलीमाथि युभेन्टसको फराकिलो जित

एक्सप्रेस पाना
कार्तिक ५, २०७९ शनिबार
  • 221
    SHARES
  • एम्पोलीमाथि युभेन्टसको फराकिलो जित

    काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एम्पोलीमाथि फराकिलो जित हासिल गरेको छ ।

    images

    गएराती सम्पन्न खेलमा युभेन्टसले एम्पोलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    युभेन्टसको जितमा राबिओट एड्रीएनले दुई गोल गरेका थिए भने वेस्टन म्याकेनी र मोइज कीनले एक एक गोल गरेका थिए ।

    images

    यो जितपछि युभेन्टसको ११ खेलमा १९ अंक भएको छ र लिगमा सातौ स्थानमा रहेको छ । त्यस्तै एम्पोलीको भने ११ खेलमा ११ अंक छ र लिगमा ११औ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राशिफल