शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेदरल्याण्डसद्वारा पाकिस्तानलाई ९२ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक १३, २०७९ आइतबार
  • 270
    SHARES
  • नेदरल्याण्डसद्वारा पाकिस्तानलाई ९२ रनको लक्ष्य

    काठमाडौँ । टी२० विश्वकपमा नेदरल्याण्डसले पाकिस्तानलाई ९२ रनको लक्ष्य दिएको छ ।

    images

    जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै ९१ रन मात्र बनाएको हो ।

    नेदरल्याण्डसका लागि कोलिन अकरम्यानले सर्बाधिक २७ रन बनाए भने कप्तान स्कट एडवर्ड्सले १५ रन बनाए । नेदरल्याण्डसका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

    images

    नेदरल्याण्डसलाई कम रनमा रोक्ने क्रममा पाकिस्तानका बलर षडाब खानले ३ विकेट लिए भने मोहमद वासिमले २ विकेट लिए । त्यस्तै शाहीन शाह अफ्रिदी, नसीम शाह र हरिस राउफले एक एक विकेट लिए ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप