शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राशफोर्डको गोलमा युनाइटेडको जित

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 293
    SHARES
  • राशफोर्डको गोलमा युनाइटेडको जित

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई हराएको छ ।

    images

    आइतबार राति सम्पन्न भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    युनाइटेडको जितमा खेलको ३८औँ मिनेटमा मार्कस राशफोर्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images

    उक्त जितसँगै युनाइटेडले १२ खेलमा २३ अंक भएको छ र लिगमा पाँचौ स्थानमा उक्लिएको छ । यता पराजित वेस्टह्याम युनाइटेडको भने १३ खेलमा १४ अंक छ र लिगमा १३औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग