शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टाईगर कप माघ ८ गतेबाट

एक्सप्रेस पाना
कार्तिक १८, २०७९ शुक्रबार
  • 321
    SHARES
  • टाईगर कप माघ ८ गतेबाट

    काठमाडौं । टाईगर ग्रुपको आयोजनामा हुदै आएको तेस्रो संस्करणको टाईगर कप भलिबल माघमा आयोजना हुने भएको छ । 

    images

    तेस्रो संस्करणको प्रतियोगिता माघ ८ गतेबाट १४ गतेसम्म आयोजना गर्न नेपाल भलिबल संघले स्विकृती दिएको छ ।

    टाईगर ग्रुपले माघ ८ गते देखि १४ गतेसम्मलाई आयोजना मितिको प्रस्ताव गरेर संघलाई पत्राचार गरेको थियो । कार्तिक १५ गतेको संघको कार्यसम्पादन समितीको निर्णयले सो मितीमा अनुमती दिएको हो ।

    images

    No description available.

  • सम्बन्धित विषय:

  • # भलिबल