शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

एक्सप्रेस पाना
कार्तिक २३, २०७९ बुधबार
  • 445
    SHARES
  • टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

    काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै छन् । भाग्यको साथमा अन्तिम ४ मा पुगेको पाकिस्तानी टोली यसपटक फाइनलमा पुग्ने योजनामा रहेको छ । 

    images

    यो सेमिफाइनल आज नेपाली समय अनुसार १:४५ बजे सिड्नी क्रिकेट ग्राउण्डमा हुदै छ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र ईङल्याण्ड विहिबार खेल्दैछन् ।

    पाकिस्तान पछिल्लो पटक सन् २०२१ मा सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । यस्तै न्युजिल्यान्डको नजर पनि यस पटक उपाधि जित्नेमा छ । न्युजिल्यान्ड गत वर्ष फाइनलमा अस्ट्रेलियाली टोलीसँग पराजित भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप