शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

एक्सप्रेस पाना
कार्तिक २३, २०७९ बुधबार
  • 210
    SHARES
  • भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

    काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले तेस्रो जित निकालेको छ ।

    images

    बुधवार बंगलादेशको ढाकामा भएको खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको हो ।

    पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले खेलको ४९औं मिनेटमा गोल गरेको हो । नेपालका लागि सेनु परियारले गोल गरि १-० गोलको अग्रता दिलाएकी हुन् । उक्त गोल नै नेपालको जितमा प्रयाप्त बन्यो । 

    images

    यो सँगै नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपाल ९ अंक बनाउादै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता पराजित भुटान ४ खेल नै पराजित भएको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल