काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को लागि बलियो टोली जर्मनीले टिम घोषणा गरेको छ ।
बिहीबार जर्मनीले विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
कतार विश्वकप मंसिर ४ बाट सुरु हुनेछ । यस्तै विश्वकपमा जर्मनी समूह ई मा रहेको छ । यो समूहमा स्पेन, जापान र कोस्टारिका रहेको छ ।
जर्मनीले पहिलो खेल जापानविरुद्ध मंसिर ७ मा खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेल स्पेनसँग मंसिर १२ गते र अन्तिम खेल १६ मंसिरमा कोस्टारिका सँग खेल्नेछ ।
यस्तो छ जर्मनीको टोली :




