शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप खेल्ने स्पेनको टिमको घोषणा

एक्सप्रेस पाना
कार्तिक २५, २०७९ शुक्रबार
  • 307
    SHARES
  • विश्वकप खेल्ने स्पेनको टिमको घोषणा

    काठमाडौँ । कतार विश्वकपको लागि स्पेनले आफ्नो टिमको घोषणा गरेको छ ।  स्पेनक मुख्य प्रशिक्षक लुइस इनरिकले २६ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेका हुन् । 

    images

    स्पेनको टिममा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गालाई समावेश गरिएको छैन भने भेट्रान डिफेन्डर सजियो रामोसलाई पनि विश्वकप टिममा समावेश गरिएको छैन । 

    समुह ई मा रहेको स्पेनले विश्वकपमा आफ्नो पहिलो खेल नोभेम्बर २३ मा कोस्टा रिकाविरुद्ध खेल्ने छ । त्यस्तै दोस्रो खेल २८ नोभेम्बरमा जर्मनीविरुद्ध खेल्ने छ भने तेस्रो खेल २ डिसेम्बरमा जापानविरुद्ध खेल्ने छ ।           

    images

    spain squt.jpg

  • सम्बन्धित विषय:

  • # फुटबल