शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इंग्ल्यान्डविरुद्ध पाकिस्तानले पहिला ब्याटिङ गर्ने

एक्सप्रेस पाना
कार्तिक २७, २०७९ आइतबार
  • 312
    SHARES
  • इंग्ल्यान्डविरुद्ध पाकिस्तानले पहिला ब्याटिङ गर्ने

    काठमाडौं । आठौं संस्करणको आइसिसी टी२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानविरुद्ध इंग्ल्यान्डले टस जितेर पहिला बलिङ गर्ने भएको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको टसमा इंग्ल्यान्डका कप्तान जस बटलरले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

    images

    इंग्ल्यान्ड र पाकिस्तान दुबैले आजको खेलमा कुनै परिवर्तन गरेका छैनन् । इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँग भेट पक्का गरेको हो । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप