शुक्रबार, श्रावण २९ गते २०८३
images
images

डडेल्धुराबाट प्रधानमन्त्री देउवा सातौं पटक विजयी 

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 255
    SHARES
  • डडेल्धुराबाट प्रधानमन्त्री देउवा सातौं पटक विजयी 

    काठमाडाै‌ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । 

    images

    मंसिर ४ मा भएकाे निर्वाचनबाट उनी स्वतन्त्रका सागर ढकाललाई हराउँदै डडेल्धुराबाट विजयी भएका हुन् ।

    यहाँबाट ५१२०३ मत खसेकाेमा २५५३४ सहित शेरबहादुर देउवा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी सागर ढकालले १३०४२ मत ल्याए । उनी स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै नेपाली कांग्रेस (वीपी) कर्णबहादुर मल्लले ७५३५ मत ल्याए ।

    images

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा