शुक्रबार, श्रावण २९ गते २०८३
images
images

डेनमार्क र ट्युनिसियाले खेले बराबरी

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 400
    SHARES
  • डेनमार्क र ट्युनिसियाले खेले बराबरी

    फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा डेनमार्कलाई ट्युनिसियाले बराबरीमा रोकेको छ ।

    images

    मंगलबार राति भएको खेलमा डेनमार्क र ट्युनिसिया गोलरहित बराबरीमा रोकिएका हुन् । समुह डी मा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेर ट्युनिसियाले उत्कृष्ट शुरुवात गरेको छ ।

    उक्त बराबरीसँगै दुवैले एक एक अंक बाडेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२