शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अष्ट्रेलियामाथि फ्रान्सको फराकिलो जित

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 358
    SHARES
  • अष्ट्रेलियामाथि फ्रान्सको फराकिलो जित

    विश्वकप २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा फ्रान्सले फराकिलो जित निकालेको छ ।

    images

    दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।

    फ्रान्सको जितमा ओलिभर जेरुडले २ गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले १/१ गोल गरे । यता अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरे ।

    images

    उक्त जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘डी’ को फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

     
     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२