शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मेक्सिकोसँग पोल्याण्डको बराबरी

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 336
    SHARES
  • मेक्सिकोसँग पोल्याण्डको बराबरी

    काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्ड र मेक्सि बराबरीमा रोकिएका छन् ।

    images

    मंगलबार भएको खेलमा पोल्याण्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिएका हुन् ।

    खेलमा पोल्याण्डका लागि रोबेर्ट लेवानडोस्कीले खेलको ५८औं मिनेटमा पाएको पेनाल्टी मेक्सिको गोलकिपरले रोकेपछि पोल्याण्डले अग्रता लिने अवसर गुमाएको थियो ।

    images

    हालसम्म विश्वकपमा गोल नगरेका लेवानडोस्कीले विश्वकपमा आफ्नो पहिलो गोल गर्ने अवसर पनि गुमाएका छन् ।

    उक्त बराबरीसँगै समुह सीमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै ३ अंक बटुलेको छ भने पोल्याण्ड र मेक्सिकोको १-१ अंक भएको छ । त्यस्तै अर्जेन्टिनाले पहिलो खेलमा हार बेहोरेर अंकविहिन रहँदै पूछारमा छ ।  

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२