शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : मेक्सिको र क्रोएसियाले अंक बाँडे

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 192
    SHARES
  • कतार विश्वकप : मेक्सिको र क्रोएसियाले अंक बाँडे

    फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मेक्सिको र साविक उपविजेता क्रोएसियाले अंक बाडेका छन् । समूह एफ मा रहेका मेक्सिको र क्रोएसियाले बराबरी खेल्दै अंक बाडेका हुन् ।

    images

    बुधबार अल बायट स्टेडियममा भएको खेलमा मेक्सिको र क्रोएसियाले गोलरहित बराबरी खेले । दुबै टिमले समान २/२ पटक पोस्टमा प्रहार गरेपनि गोल भने गर्न सकेनन् । समग्रमा मेक्सिकोले ८ र क्रोएसियाले ५ सट प्रहार गरेका थिए ।

    उक्त बराबरीसँगै दुबै टोललिे पहिलो खेलबाट १/१ अंक जोडेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२