शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कोस्टारिकासँग जापान पराजित

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 236
    SHARES
  • कोस्टारिकासँग जापान पराजित

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा जर्मनीविरुद्ध सनसनीपूर्ण जित निकालेको जापान कोस्टारिकासँग १-० गोलले पराजित भएको छ ।

    images

    समूह ‘ई’ मा रहेको एसियाली राष्ट्र जापानविरुद्ध कोस्टारिकाले दोस्रो हाफमा गोल गरेको थियो । 

    अहमद विन अल रंगशालामा कोस्टारिका कोस्टनरिकाको जितमा केयशेर फुलरले गोल गरे । निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

    images

    उक्त जितसँगै कोस्टनरिकाले ३ अंक जोडेको छ । यस अघि पहिलो खेलमा स्पेनसँग ७-० गोलले पराजित भएको कोस्टारिकाले महत्वपूर्ण तीन अंक जोडेको हो । यस्तै जापानको  पनि समान ३ अंक रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२