शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चुनावको थकाइ मार्न परिवारसहित प्रचण्ड सुकुटेमा

एक्सप्रेस पाना
मंसिर १४, २०७९ बुधबार
  • 286
    SHARES
  • चुनावको थकाइ मार्न परिवारसहित प्रचण्ड सुकुटेमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरूका साथमा पारिवारिक सदस्य पनि छन् ।

    images

    पार्टीको दस्ताबेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सभामुख सापकोटासँगै प्रचण्ड सुकुटे आएका हुन् ।

    सापकोटा सभामुख हुनुअघि यी दुई नेता पटक पटक सँगै सुकुटे आउने गरे पनि पछिल्लो तीन वर्षमा दुवै जना सँगै सुकेटे आएका थिएनन् ।तस्बिर : श्रीधर न्याैपाने

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड