शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नामिवियालाई नेपालको १९८ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 240
    SHARES
  • नामिवियालाई नेपालको १९८ रनको लक्ष्य

    काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियालाई नेपालले १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाउन सक्यो । ज्ञानेन्द्र मल्लको ७५ रनको अर्धसरकी इनिङ खेले । उनले ९४ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

    यस्तै आसिफ शेख २३ रन, आरिफ शेख २० रन, अर्जुन साउद र गुलसन झा समान १८ रन बनाउँदा कप्तान रोहित र सोमपाल कामीले समान १०/१० बनाए भने कुशल भर्तेलले १३ रनको योग्दान दिए ।

    images

    यस्तै नामिबियाका तान्गेनी लुन्गामेनीले ३ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट