शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र नामिबियाबीचको खेल वर्षाले रद्द

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 299
    SHARES
  • नेपाल र नामिबियाबीचको खेल वर्षाले रद्द

    काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबिया त्रिकोणीय सिरिजको नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई १९८ रनको लक्ष्य दिएको थियो ।

    images

    नामिबियाले ४ बल ब्याटिङ गर्दा वर्षा सुरु भएको थियो । त्यसपछि खेल हुन सकेन । खेल नभएपछि दुवै टिमले एक एक अंक बाँडेका छन् । 

    उक्त बराबरीसँगै नेपालले २१ खेलबाट १८ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट