शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लुम्बिनीद्वारा सुदूरलाई उपाधि जित्न ९३ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १९, २०७९ सोमबार
  • 208
    SHARES
  • लुम्बिनीद्वारा सुदूरलाई उपाधि जित्न ९३ रनको लक्ष्य

    काठमाडौं । काठमाडौंमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेलमा सुदूपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ९३ रनको समान्य लक्ष्य दिएको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरका मिलन धामीको घतक बलिङमा २९.१ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीले ९२ रन मात्रै बनाउन सक्यो । 

    लुम्बिनीको लागि आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    images

    यता सुदूरका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन दिदै ५ विकेट लिए । हेमन्त धामी र नरेन साउदले समान २/२ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट